How Peaceful Protests Forced India to Repeal New Farm Laws

Ajay Kamalakaran, “Ever since the protests began, protestors were demonized and even accused some of being Khalistanis or Sikh separatists. This victimisation and labelling did not just come from pro-government social media users but also senior politicians such as the chief minister of the state of Haryana.”

Read More »
Sanshad Bhawan, New Baneshwar, Kathmandu

सङ्घीय सुशासनका आयाम

रामचन्द्र अधिकारी, “सङ्घीयताको सकारात्मक पक्ष जनताको निकटतम दूरीमा रहने शासकीय एकाइहरूको उपस्थिति मार्फत् जनअपनत्व सिर्जना गर्ने कार्य हो । सुशासनबिना देशको कुनै पनि आर्थिक, सामाजिक, राजनीतिक विकासका लक्ष्यहरू हासिल गर्न सकिँदैन। संविधानको अनुसूचीहरूमा व्यवस्था भए अनुसार तीन तहका सरकारबीचमा राजनीतिक, आर्थिक र प्रशासनिक अधिकारको विनियोजन हुनेगर्दछ ।”

Read More »
group of men and women sitting on grass field in a circle discussing

वनमा सुशासन

भोला भट्टराई, “वन जस्तो सार्वजनिक र खुल्ला क्षेत्रमा कसरी समुदायले सहज र सरल तरिकाबाट शासन सञ्चालन गरेका होलान् ? पक्कै तपाईँमा यस्तो प्रश्न उठेको हुनुपर्छ । आउनुहोस् समुदायमा आधारित वनको अवधारणा र अभ्यास बारे चर्चा गरौँ ।”

Read More »
Hands passing money under table corruption bribery

स्थानीय सरकारमा मौलाउँदो भ्रष्टाचार, खस्किँदो सुशासन

भुवन न्यौपाने, “भ्रष्टाचारका कारण नेपाल जस्ता अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन थप चुनौती थपिएको जेफ्रि डि स्याचको निष्कर्ष छ । त्यस्तै, ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष डेलिया फरेरा रुबियाले पनि कोभिड सङ्क्रमणले विश्वव्यापी रूपमा स्वास्थ्य एवं आर्थिक मात्र नभई स्थानीय सरकारमा बढेको भ्रष्टाचार चिन्ताको विषय भएको प्रतिवेदनमा उल्लेख छ ।”

Read More »

महिला जनप्रतिनिधिका पीडा

दीपक बोहरा, “नेपालको संविधानमा स्थानीय सरकार हाँक्नका लागि प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्यको व्यवस्था गरियो । त्यही व्यवस्थामा टेकेर स्थानीय तहको निर्वाचन पनि भयो । तर, महिलाहरूले प्रमुख बन्न विरलै पाए । प्रायः स्थानीय तहमा पुरुष नै प्रमुख भए, भने उपप्रमुख महिलालाई मात्रै प्रदान गरियो ।”

Read More »
police charging batons on protesters during the movement for restoration of democracy MRD in August 1983

Why are nonviolent movements not successful in Pakistan?

Imran Sardar, “Looking back at the history of nonviolent movements in Pakistan, one finds a patchy road towards realizing social, political, and economic rights. This does not mean Pakistan’s land is not fertile for nonviolent movements. The people of Pakistan are young and energetic, but less interested, and thus oblivious to the strategies of well-organized nonviolent protests.”

Read More »
Rolpa-Thabang,_a_Village_of_Rolpa._Its_a_historical_place._in_1996_Nepalese_people_war_was_started_from_here.

द्वन्द्वले मुर्झाएको रोल्पा !!!

दिनेश दीपु सुवेदी, “लामो समय सशस्त्र द्वन्द्वले मुर्झाएको रोल्पा २०६३ मङ्सिर ३ को शान्ति सम्झौता पछि तङ्ग्रीने चाहनामा छ शान्ति सम्झौता पछिका विभिन्न मञ्चनहरूमा रोल्पाली जस्तै देशै भरिका सीमित केही पात्र सहभागी भए पनि आम जनताको जीविका सम्बोधन हुने गरी कुनै गतिविधि भएनन् । देशमा राजतन्त्र पछिको गणतन्त्र समेत नबुझेका आम नागरिक जहिले पनि अन्यौलता रहने गर्दछन्।”

Read More »