
भूशासनको स्थानीयकरण : कार्यान्वयनमा ढिलाइ
विश्वास नेपाली: यति बेला स्थानीय सरकारले गर्नुपर्ने मुख्य काम भनेको भूशासनको स्थानीयकरण पनि हो । भूमिसम्बन्धी हरेक कामहरू स्थानीय तहबाटै हुनुपर्छ र जनताले सेवा लिनु पाउनुपर्छ । जनचाहना पनि यही हो ।

विश्वास नेपाली: यति बेला स्थानीय सरकारले गर्नुपर्ने मुख्य काम भनेको भूशासनको स्थानीयकरण पनि हो । भूमिसम्बन्धी हरेक कामहरू स्थानीय तहबाटै हुनुपर्छ र जनताले सेवा लिनु पाउनुपर्छ । जनचाहना पनि यही हो ।

Shubhangi Rana, “The pandemic deepened period poverty, which pushed Pad2Go, a Nepal-based social enterprise to campaign for the removal of the 13% VAT levied on all period products to boost accessibility to all. “
सरोज कुमार महतो, “नयाँ जोस, जाँगरका साथ जनअनुमोदित नेतृत्वले अबको पाँच वर्षमा स्थानीय तहलाई गति दिन सक्नुपर्छ । स्थानीय तहहरू आफैमा सक्षम हुनुपर्छ र हरेक काम सबल रूपमा सम्पादन गर्न सक्ने हुनुपर्छ ।”

ऋषिराम पाण्डे, “वित्तीय सङ्घीयताको कार्यान्वयन र राजस्व अधिकारको संवैधानिक व्यवस्थाले स्थानीय तहको आत्मसम्मान बढाएको छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको समग्र अभ्यास स्थानीय तहले फरक ढंगबाट गर्नेहुँदा “सरकार” सञ्चालनको अनुभूति दिलाएको छ ।”

सुष्मा न्यौपाने, “यस पटक कूल ५५ हजार ६९९ महिला उम्मेदवार रहेकोमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । यद्यपि केही नहुनु भन्दा धेरै हो भन्न सकिने ठाउँ छ ।”

भुवन न्यौपाने, “स्थानीय सरकारमा सफलता र असफलताका लागि युवा सहभागिताले मुख्य भूमिका निर्वाह गरेको हुन्छ । वि. सं. २०७४ को स्थानीय निर्वाचनमा ४२ प्रतिशत युवा उम्मेदवार थिए भने ३९.६४ प्रतिशत युवाहरू निर्वाचित भए ।”

Shuvam Rizal, “Barely seven years since federalism was introduced, and only five years since the first administrations of local leadership were elected, it appears that the citizens are confidently expressing their increased expectations and disappointment in the prior works of major political parties.”

निर श्रेष्ठ, “स्थानीय सरकारले औपचारिक रूपमा काम गर्न थालेयता केही स्थानीय सरकारले अपाङ्गताको क्षेत्रमा केही राम्रा कामहरू गरेका छन् तर विडम्बना अधिकांश स्थानीय सरकारहरूले यसतर्फ खासै प्राथमिकता दिएको देखिन्न।”

Kusumlata Tiwari, “Unlike men, women protestors had to contend not only with a hostile state, but also hostility towards their gender which meant that their involvement in the protests was laced with further challenges invisible to their male counterparts.”