
मौलिकता जोगाउन नसक्ने सरकारी इन्जिनियरिङ
विराट अनुपम, “सरकारले लाभग्राही भने पनि उनीहरूको वास्तुकला, संस्कार, संस्कृतिदेखि कलाको पक्षमा पुरानो घरसँग सकिएको बिरासत हेर्दा उनीहरू लाभग्राही होइनन् । उनीहरू पीडित हुन् ।”

विराट अनुपम, “सरकारले लाभग्राही भने पनि उनीहरूको वास्तुकला, संस्कार, संस्कृतिदेखि कलाको पक्षमा पुरानो घरसँग सकिएको बिरासत हेर्दा उनीहरू लाभग्राही होइनन् । उनीहरू पीडित हुन् ।”

“The existing governance conflicts have created a wide gap between the demands of the people and the resources, creating a detachment between the actual need of the people and government’s ability and even eagerness to meet those needs.”

शेरबहादुर भुजेल, “पछिल्ला दिनहरूमा ढुङ्गाखानीमाथि विभिन्न निकायले दाबी गर्न थालेपछि थामीलाई चिन्ताले सताउन थालेको छ ।”

युवराज कँडेल, “देश सङ्घीयतामा गएपछि विगतमा एउटै क्षेत्रमा परेका नदीहरू, वन-जङ्गल र संरक्षण क्षेत्रहरू अलग-अलग क्षेत्रमा परेका छन् ।”

रघुनाथ अधिकारी ‘निलम शेखर’,“साबिकमा सानो आकारको जनसंख्या हुँदा प्रकृति र मानिसका बिचमा सामञ्जस्यता रहेको पर्यावरणीय चक्र हाल आएर एकाएक थुप्रिन पुगेको ठूलो आकारको जनसङ्ख्याका कारण खल्बलिन पुगेको छ ।”

वसन्त भट्टराई, “नेपालमा सङ्घीय व्यवस्थालाई कार्यान्वयनमा ल्याउने क्रममा स्थानीय तहहरूको पुनर्संरचना गरिएपश्चात् स्थानीय तहको पहिलो चुनावताका ‘गाउँ गाउँमा सिंहदरबार’ प्रमुख राजनीतिक दलहरूको चुनावी नारा नै बन्यो ।”

Creation and display of art can generate deeper levels of dialogues on these subjects among youth and student groups.

“Sayau thunga phoolka hami eutai mala Nepali”
Reiterating the sentiments from the above mentioned verse of the national anthem of Nepal which glorifies the unique diversity of population dwelling in Nepal, Centre for Social Change introduced the Sadbhaav project.

A plethora of literature as well as practices across globe imply that art is an invitation to have conversation.