glove wearing a mask

COVID-19 and Government Initiatives in Nepal

GoN formed the High-level COVID-19 Coordination Committee, the COVID-19 Crisis Management Centre (CCMC), and activated the National Disaster Risk Reduction Management Authority, along with their respective sub-national entities. In order to minimize the severe health risk from COVID-19 pandemic, MoHP, has accelerated preventive, promotive and prohibitory actions including formulation rules, regulations, and guidelines.

Read More »
Girl behind a yellow tinted glass pane

संघीयतामा दलितले के पाए?

तर, यहाँ मुख्य चासो भनेको संशोधित ऐन संविधानको धारा २४ अनुरूप छैन । यस ऐनले नीजि क्षेत्रमा हुने विभेद र छुवाछूतलाई समेट्न सकेको छैन । त्यतिमात्र होइन २०७४ को मुलुकी देवानी (संहिता)को धारा (२१)मा निजी स्थानमा सम्बन्धित् व्यक्तिको मञ्जुरीबिना प्रवेश गरेमा गोपनीयताको अधिकार अतिक्रमण भएको मानिने उल्लेख छ । यी कानुनी व्यवस्था पूर्णतः संविधानको धारा २४को व्यवस्थासँग बाझिन्छन् ।

Read More »
people following a man

स्थानीय सरकारको योजना छनौट प्रक्रियामा नागरिक संलग्नता किन ?

हामी यतिवेला कोरोना संक्रमणको गम्भीर संकटमा छौं । दोस्रो चरणको कोरोना भाईरसलाई प्रवेश रोक्नका लागि यतिवेला लकडाउनको अवस्था छ । यो स्थितिमा हाम्रो स्थानीय सरकार अर्थात् गाउँपालिका तथा नगरपालिकामा भने आगामी बर्षका लागि योजना निर्माण गर्ने प्रक्रियामा तल्लीन छ । पहिले १४ चरणमा हुने योजना तर्जुमा प्रक्रिया ३ तहको सरकार बने पछि सात चरणमा झरेको छ । स्थानीय सरकारसँग नागरिकहरुको प्रत्यक्ष संलग्नता रहने एउटा महत्त्वपूर्ण र प्रभावकारी माध्यम योजना छनौट प्रक्रिया नै हो । योजना छनौट प्रक्रियामा स्थानीय सरकारले पनि व्यापक नागरिक सहभागिताको अपेक्षा गरेको हुन्छ ।

Read More »

The Spatiality of Civil Resistance Movements: Reflecting on India’s Farmers Protests

From the much known ‘Occupy Wallstreet’ movement in 2011 in Zuccotti Park, New York City against economic inequality to the much topical ‘George Floyd Square’ as an ongoing occupation protest and memorial site after the vicious killing of an Afro-American man George Floyd in Minneapolis, the US, by a white police officer; a common aspect in the stated leaderless civil resistance movements is the role of ‘space’. In the context of South Asia, the ongoing Farmers Protest in India against the contested three Farm laws–passed by the Indian Parliament in September 2020 to liberalize how and to whom farmers can sell their produce– makes the role of space conspicuous. The rise of occupy movements have highlighted the role and significance of space in social movements.

Read More »
girl wearing a VR goggle

Bridging the Parents-Children Digital Divide

Ronish Shrestha (altered name), a pro-level Free Fire Player aged 8, gets frequently yelled at for his poor online assessment at a local school in the suburbs. Ishwori Neupane, mother of a primary schooler, receives frequent complaints from the school administration about their absence during online classes, while she claims to have network connectivity issues and lack of skill to troubleshoot. A single mother in Baluwatar went into the financial crisis after investing her little income in purchasing the ICT (Internet Communication and Technology) infrastructures (laptop, speaker, data packages) for her children’s online education.

Read More »
pole with direction signs

स्थानीय सरकार : मनमौजी अभ्यास

लोकतान्त्रिक व्यवस्थाका लाभ तल्लो स्तरसम्म पुर्‍याउन संघात्मक शासन व्यवस्था उत्तम शासकीय प्रणाली हो । यो व्यवस्थाका अरु तमाम बिशेषताहरुलाई छाडेर सेवा प्रवाहका दृष्टिकोणबाट हेर्दा राज्यको उपस्थिति नागरिकको घरदैलोसम्म लैजान शासन पद्धतीको यो स्वरुप निकै प्रभावकारी छ । सिद्धान्तः आवधिक निर्वाचनबाट नागरिकले आफ्नो प्रतिनिधि छान्ने र उसैले राज्यको प्रतिनिधिका रुपमा पनि काम गर्ने मान्यता यसको सबैभन्दा आधारभूत पक्ष हो । यस प्रणालीको अर्को न्यूनतम स्विकारोत्ती कुनै पनि व्यवस्था कोरा कागज वा सिद्धान्त मात्रै होइन, नागरिकको अपनत्व र सेवामा सन्तुष्टिको सुनिश्चितता पनि हो । किनकी, सरकारका नीति, कार्यक्रम र नेतृत्व मतदातालाई अर्थात् लाभग्राहीलाई मन परेन भने निर्वाचन मार्फत् आफ्ना प्रतिनिधि फेर्न सक्छन् । संघात्मक व्यवस्थाका यिनै विशेषताको लाभ लिन हामीले पनि यही व्यवस्था कायम गरेका छौं ।

Read More »