
नागरिक आवाज र सुधारको सम्भावना – गण्डकी प्रदेशको एक अध्ययन
नागारिक असन्तुष्टि नेपालमा ऐतिहासिक रूपमा महत्वपूर्ण राजनीतिक तथा सामाजिक रूपान्तरणको उत्प्रेरक रही आएको छ । यस्ता परिवर्तनहरूले शासन प्रक्रियामा नागरिक समावेशीताको चाहना तथा अधिकारको अभ्यासलाई