Female protesters with placards, Bangladesh, 1952

Bangladesh’s Civil Resistance: The Case of 1952 Language Movement

Md. Moynul Haque, “The nonviolent conflict of the 1952 language movement was fought between two parties: the aggrieved Bengali civilians and the aggressive power elites of West Pakistan. The movement turned out to be a bloody episode, as the peaceful protest of student-masses was seriously repressed by the security forces using a bullet and baton charge, resulting in injury and death of few students including Salam, Barkat, Rafiq, and Jabbar–who were posthumously declared the first martyrs of Bangladesh after the formation of the country.”

Read More »

सहभागीतामूलक विकास र सूचनाप्रविधिको अन्तरसम्बन्ध

कर्णबहादुर नेपाली, “सूचना प्रविधिले विद्यमान अवस्थामा हाम्रा प्रत्येक गतिविधिहरूका साथै जीवनशैली नै बदलिदिएको छ । यस परिवर्तित अवस्थमा सूचना र प्रविधिको उचित प्रयोगमा विपन्न, जोखिममा परेका तथा पछाडि पारिएका वर्ग, समुदायको पहुँच र प्रयोगको जरुरी छ।”

Read More »
Photo of Tribhuvan University Entrance Gate

The Erosion of Higher Education in Nepal

Raunak Mainali, “Like in any other sector in Nepal, higher education has suffered due to the pursuit of capital and politicisation. Nepal’s universities do not make an appearance on world rankings, however, they also fail to appear in any regional rankings.”

Read More »
Image depicting non-violent protest marches by Common Law Lawyers in Bamenda and Limbe decrying the marginalisation of the English speaking community in Cameroon in November 2016

Nonviolent protests against marginalized groups by trade unions in Africa: Lessons from English-speaking unions in Cameroon

Mengnjo Tardzenyuy Thomas, “The role of trade unions in articulating the interests of marginalized groups in any polity cannot be ignored. Cameroon is a country in Central Africa with a population estimate of 21 million inhabitants. Approximately 80 percent of this population is made up of the French-speaking community, while a minority 20 percent is the English-speaking community in the North West and South West regions of Cameroon.”

Read More »

Dispossessed fisherfolk, environmentalists take to social media to protest against major Mumbai project

Ajay Kamalakaran, “Long before Mumbai became the biggest economic and financial centre in South Asia, the Indian city that is an amalgamation of islands was home to a community of fisherfolk called the Kolis. The Kolis have witnessed invasions and colonisation by the Portuguese and the British, with the latter being responsible for reclaiming much of the land in modern-day Mumbai. These original inhabitants now increasingly face dispossession and a complete loss of livelihood because of an ambitious new coastal road that is under construction in Mumbai’s west coast. “

Read More »

आर्थिकविकास र समृद्धका लागि विधिको शासन

रामचन्द्र अधिकारी, “जहानियाँ राणा शासन, बहुदलीय व्यवस्था, राजाको प्रत्यक्ष नेतृत्वमा निर्दलीय पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था पार गर्दै अहिले हामी संघीय गणतन्त्रात्मक व्यवस्थामा छौँ । विभिन्न शासकीय स्वरूपहरूको निरन्तर परीक्षणले हाम्रो शासकीय पद्धति अस्थिर रहेको अनुभूति गर्नसक्छौ । जुनसुकै व्यवस्था भए पनि राजनीतिक अस्थिरताले प्रगति गर्न सकेनौँ/ सकिरहेका छैनौं ।”

Read More »

स्थानीय सरकारको चुनौती तथा अवसरहरू

नुरजंग के. सी., “मुलुक अहिले संघीयताको अभ्यासमा छ । संविधानमा नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई लिपिबद्व गरी संस्थागत गरेको छ । संघीय संरचना अनुसार नेपाललाई संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरिएको छ। संघीय लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार तीनै तहको सरकारमा जनताको समावेशी सहभागितालाई अनुभूति गराउने गरी सरकारको ढाँचा र स्वरूपलाई व्यवस्थित गरिएको छ ।”

Read More »

संघीय शासनमा बालबालिका सम्बन्धी नीति र कार्यान्वयनको अवस्था

सरोज कुमार महतो, “देशभरि अधिकांश बालबालिका जोखिममा रहेका छन् । बालबालिका सम्बन्धी काम गर्ने राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार वर्ष २०७७ चैत्र सम्म २,७२९ बालबालिका हराएका थिए । जस मध्ये २,२१९ मात्रै फेला परेका छन् । तथ्याङ्क अनुसार दिनहुँ लगभग १० जना बालबालिका हराउँछन्, जसमा प्राय फेला पर्दैनन् । हराउनेमध्ये सबैभन्दा बढी प्रदेश २ का बालबालिकाहरू छन्, त्यसपछि बागमती प्रदेशका । सबैभन्दा कम कर्णाली प्रदेशबाट हराएका छन् । कर्णाली प्रदेश बिकट प्रदेश मानिन्छ, तै पनि तुलनात्मक रूपमा त्यहाँका बालबालिकाहरू कम जोखिममा रहेको देखिन्छ ।”

Read More »

युवासम्बन्धी नीतिहरू एवं सुशासन प्रवर्धन तथा स्थानीय सरकार सञ्चालनमा युवाको भूमिका

जगदिश अएर “नेपालको संविधानमा समानताको हक, सामाजिक न्यायको हक, आर्थिक सामाजिक, सांस्कृतिक अधिकार सुनिश्चित गर्न उनीहरूको सहभागिता तथा सशक्तीकरण गर्ने सन्दर्भमा युवालाई पनि समावेश गरिएको छ । नेपालको संविधानले युवा विकास र सहभागिताको पक्षलाई सुनिश्चितता गरेको छ । नेपालका प्रत्येक आवधिक योजनामा युवालाई सम्बोधन गरिएको छ ।”

Read More »