
Climate Justice Movement and Contemporary Youth
Shradha Khadka, “Climate change is certainly not a new topic in the zeitgeist of contemporary times. The increased involvement of youth in this topic, however, certainly is a recent development.”

Shradha Khadka, “Climate change is certainly not a new topic in the zeitgeist of contemporary times. The increased involvement of youth in this topic, however, certainly is a recent development.”

महालेखा परीक्षणका अनुसार अहिले जनप्रतिनिधि आएको तीन वर्षलाई हेर्दा तीन वर्षमा एक खर्ब तीन अर्ब बेरुजु पुगेको छ । भ्रष्टाचार र प्रक्रिया नपुर्याएर खर्च गरेपछि त्यो रकम बेरुजु देखिन्छ ।

सरोज कुमार महतो, “हाम्रा नेताहरू नयाँ पुस्तालाई सजिलै नेतृत्व हस्तान्तरण गर्न चाहँदैनन् । तर, नेतृत्व परिवर्तनका लागि युवाले निरन्तर प्रयास अनि संघर्ष गरिरहनुपर्छ । भनिन्छ नि युवा परिवर्तनको संवाहक हुन् र वास्तविक यो सत्य हो ।”

Suraj Ray, “The Criminal Code, 2074 and Local Administration Act, 2028 prohibit the use of force over peaceful assembly yet the police resorted to using force. “

Samapika Gautam, “During Nepal’s national and state-level legislative elections of 2017, the Election Commission Nepal (ECN) registered only 14.7% participation from young voters aged 18-24, which has made their formal political participation the lowest among all other electoral engagements.”

Bishwash Nepali, “It has been seven decades since land reform issues were raised in Nepal. These issues came forward after the establishment of democracy in 1990, when people achieved a favourable environment for freedom of speech and expressions. However, these issues persist.”

नबराज पथिक, “नागरिकले सेवा लिन सिंह दरबार धाउनु पर्ने विगतको परम्परालाई तोड्दै गाउँबाट नै जनताले सेवा पाउने भएकाले सिंहदरबारको अधिकार गाउँमा भनिएको हो ।”

७ महिनामा प्रदेश सरकारको विकास खर्च १२.९३५ मात्रै । विभाजित मन्त्रालयलाई बजेट बाँडफाँटमै समस्या
मकवानपुर — वाग्मती प्रदेश सरकारको खर्चको अवस्था ज्यादै कमजोर देखिएको छ । विकास बजेट शतप्रतिशत खर्च गर्ने दाबी गर्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय विभाजन गरेर संख्या बढाए पनि खर्चको अवस्था भने ज्यादै दयनीय देखिएको हो ।

शेरबहादुर भुजेल, “वास्तवमा सङ्घीयताको कार्यान्वयन भए पछि सिंहदरबारले गर्ने काम स्थानीय सरकारले पनि गर्छ भन्न खोजिएको हो । निर्वाचित स्थानीय सरकारले सिंहदरबारले गर्ने जस्तै काम नगरेको पनि होइन तर सिंह दरबारले गर्ने काम गरेको आम नागरिकले महसूस गर्न पाएन् ।”